कोरोना संक्रमणका कारण कलाकार शम्भुराज थापाको निधन
कोरोना संक्रमण देखिएपछि पाटन अस्पतालमा भर्ना भएका थापाको आज बिहान उपचारका क्रममा निधन भएको हो।
मेरी बास्सै, भद्रगोल, हल्का रमाइलो, गोलमाल लगायतका हास्य टेलिश्रृंखलामा अभिनय गरेका थापालाई तीन हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो।
भदौ ५, २०७८ शनिबार १०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।