स्थायी कमिटीबाट पारित भयो एमालेको विधान संशोधन प्रस्ताव

स्थायी कमिटीबाट पारित भयो एमालेको विधान संशोधन प्रस्ताव

एमाले उपाध्यक्ष बामदेव गौतमका अनुसार स्थायी समिति बैठकले विधान संशोधन मस्यौदा पारित गरेर केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको जानकारी दिए।

एमाले केपी ओली समूहले भदौ २७ र २८ मा विधान महाधिवेशनको मिति तोकिसकेको छ। 

साउन २५, २०७८ सोमबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।