मोटरसाइकल चोरी गरी नम्बर प्लेट बदलेर चलाउने २ जना पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा ट्राफिक प्रहरीले नम्बर प्लेट परिवर्तन गरेर चलाइरहेको
अवस्थामा दुवै जनालाई भक्तपुर सुर्यविनायक नगरपालिका - ९, पलासेबाट पक्राउ गरेको हो। मोटरसाइकल सहित दुवैलाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी वृत्त,कीर्तिपुरमा बुझाएको महाशाखाले जनाएको छ।
साउन २५, २०७८ सोमबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।