माओवादी केन्द्रीय समिति बैठक सर्याे, साउन ३० गते बस्ने
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ।
यसअघि साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ।
आज (आइतबार) बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
साउन १७, २०७८ आइतबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।