कञ्चनपुरमा साउन १७ गतेसम्म निषेधाज्ञा थप 

कञ्चनपुरमा साउन १७ गतेसम्म निषेधाज्ञा थप 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निषेधाज्ञा थप गरेका हुन्।

साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको आदेशमा उल्लेख गरिएको छ। यो अवधिमा सभा सम्मेलन, गोष्ठी, भीडभाड हुने स्थान तथा शैक्षिक संस्था सञ्चालनमा रोक लगाइएको छ।

साउन ७, २०७८ बिहीबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।