राज्य व्यवस्थाले बोलायो गृहमन्त्रीलाई 

राज्य व्यवस्थाले बोलायो गृहमन्त्रीलाई 
फाइल तस्बिर

समितिको दिउँसो २ बजे बस्ने बैठकमा गृहमन्त्री खाँड र गृह सचिव महेश्वर न्यौपानेलाई बोलाइएको समितिले जनाएको छ। 

निरन्तरको बाढी, पहिरो र डुबानका विषयमा समितिले गृहसँग छलफल गरेर निर्देशन दिने तयारी गरेको छ।

सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापना भएको प्रतिनिधि सभा अन्तर्गतका समितिका बैठक बस्न थालेका छन्। 

साउन ७, २०७८ बिहीबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।