दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा 

दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा 

दुई नेताबीच खुमलटारमा वार्ता चलिरहेको एक नेताले जानकारी दिए। भेटवार्तामा सरकारमा सहभागिता, पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बुझिएको छ। 

यसअघि आजै बिहान दाहालले प्रधानमन्त्री देउवासँगै बालुवाटारमा भेट गरेका थिए। 
 

साउन ५, २०७८ मंगलबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।