कांग्रेस निर्वाचन समिति सदस्यमा अधिवक्ता रावल मनाेनित

कांग्रेस निर्वाचन समिति सदस्यमा अधिवक्ता रावल मनाेनित

यसअघि सदस्य रहेका अधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएपछि रिक्त पदमा रावललाई मनाेनित गरिएकाे नेपाली कांग्रेसले जनाएको छ। रावललाई पार्टी सभापति शेरबहादुर देउवाले सदस्यमा मनाेनित गरेका हुन्।  

महान्यायधिवक्ता पदमा नियुक्त भएपछि खातीले कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य पदमा राजीनामा दिएका थिए। 

साउन ३, २०७८ आइतबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।