एमाले सांसद रावलको राजीनामा सभामुखकोमा
काठमाडौँ : एमाले सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। उनले सभामुखको कार्यालयमा राजीनामा पत्र बुझाए हुन्।
सभामुख अग्नि सापकोटाका प्रेस सहयोगी श्रीधर न्यौपानेले रावलको राजीनामा पत्र आइपुगेको पुष्टि गरे। ' उहाँको राजीनामा पत्र आइपुगेको छ' उनले उकेरासँग भने।
साउन ३, २०७८ आइतबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।