खैरो हिरोइन सहित  २ जना पक्राउ  

खैरो हिरोइन सहित  २ जना पक्राउ  

बेदकोट नगरपालिका २ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँका १९ वर्षीय अजय चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन बरामद गरिएको छ। सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको जनाएको छ। 

असार ३१, २०७८ बिहीबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।