सहकुल थापालाई एआइजीको दर्ज्यानी

सहकुल थापालाई एआइजीको दर्ज्यानी

मन्त्रिपरिषद्ले २०७८ असार २४ मा उनको बढुवाको निर्णय गरेको थियो। उनी असार २१ बाट लागू हुने गरी एआइजीमा बढुवा भएका हुन्। उनलाई आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह लगाइदिएका थिए।

असार २७, २०७८ आइतबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।