निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोड रूपैयाँसम्म खर्च गर्ने सहमति

निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोड रूपैयाँसम्म खर्च गर्ने सहमति

काठमाडौं : अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रूपैयाँसम्म खर्च गर्ने सहमति दिएको छ।

मन्त्रालयले निर्वाचन सामग्रीलगायत खरिद गर्न र निर्वाचन व्यवस्थापनका लागि उक्त रकम खर्च गर्ने सहमति दिएको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते संसद् विघटन गरी आगामी कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचनको घोषणा गरेकी थिइन्। 

असार १८, २०७८ शुक्रबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।