सशस्त्र प्रहरी महिला सङ्घले दुई संस्थालाई दियो सहयोग
काठमाडौँ : सङ्घको २० औँ वार्षिकोत्सव अवसर पारेर सङ्घकी अध्यक्ष सरिता कणेल खनालले आश्रमका सचिव सुमन बर्तौलालाई रकम हस्तान्तरण गरेकी हुन्।
सङ्घले पशुपति क्षेत्र वरपर बस्ने असहाय परिवारका करिब एक सय जना बालबालिकाहरूलाई नि:शुल्क खाना तथा शिक्षाको व्यवस्था गर्दै आइरहेको बाल सारथि एकेडेमी तिलगंगालाई बालबालिकाको शिक्षाको लागि आवश्यक पाठ्यपुस्तक खरिद गर्न १ लाख सहयोग गरेको छ।
असार १७, २०७८ बिहीबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।