संसद् विघटन मुद्दामा नायब महान्यायाधिवक्ता कोइरालाले थाले बहस
नायब महान्यायाधिवक्ता पदमराज पाण्डेयको बहस सकिएपछि उनले बहस सुरु गरेका हुन्।
नायब महान्यायाधिवक्ता पाण्डेयले आज इजलासको सुरुवातमै बहस गरेका थिए। यसअघि हिजो सरकारी पक्षका तर्फबाट महान्यायाधिवक्ताले रमेश बडालले साढे ३ घण्टा बहस गरेका थिए।
असार १५, २०७८ मंगलबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।