अमेरिकाका राजदूत खतिवडाले कोस्टारिकाको गैरआवासीय राजदूतकाे पनि पाए जिम्मेवारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम खतिवडालाई आज (सोमबार) कोस्टारिकाको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
असार ७, २०७८ सोमबार १५:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।