सरकारी कर्मचारीको तलब बढ्यो

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौँ : सरकारी कर्मचारीको तलब बढेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी कर्मचारीको तलब महिनाको २ हजार रुपैयाँ वृद्धि भएको बताएका हुन्।

कर्मचारीको मनोबल बढाउन सरकारी कर्मचारीको तलब बढाउने बजेट भाषणमा अर्थमन्त्री पौडेलले बताए। भत्ता भने यथावत् राखिएको छ। 

 

जेठ १५, २०७८ शनिबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।