चर्चित झापा सङ्घर्षका ३ नेता गणतन्त्रको विरुद्धमा थिए : एमाले उपाध्यक्ष गौतम
१४ औँ गणतन्त्र दिवसको अवसरमा गौतमले २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी सङ्घर्षका महानायक भनेर गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको नाम लिएका छन्। ‘उहाँहरूमध्ये गिरिजाप्रसाद कोइराला हामीबिच हुनुहुन्न। अरू दुई जना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’ गौतमले लेखेका छन्।
जेठ १५, २०७८ शनिबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।