गोकर्ण र योगेश फर्किए नेपाल समूहमा 

गोकर्ण र योगेश फर्किए नेपाल समूहमा 

नेपाल समूहका स्थायी कमिटी सदस्यले आज जारी गरेको सामूहिक वक्तव्यमा हस्ताक्षर गर्दै दुवै जना पुरानै समूहमा फर्किएका हुन्।

नयाँ सरकार गठनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन दिने नेपाल समूहको निर्णयपछि गोकर्ण र योगेशले नेपालको साथ छाडेका थिए।

जेठ १२, २०७८ बुधबार १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।