चीनले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने
सांकेतिक तस्बिर।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको फोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिनले १० लाख खोप अनुदानमा दिने घोषणा गरेका हुन्।
यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना खोप अनुदानमा दिएको थियो।
जेठ १२, २०७८ बुधबार १८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।