एमाले स्थायी कमिटी बैठक आज बस्दै
फाइल तस्बिर।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थितिलगायत विषयमा छलफल हुने बताइएको छ।
जेठ ८, २०७८ शनिबार १२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।