ओलीले सरकार गठनको दाबी पेस गरे, एक सय ५३ सांसद आफ्नो पक्षमा रहेको दाबी

ओलीले सरकार गठनको दाबी पेस गरे, एक सय ५३ सांसद आफ्नो पक्षमा रहेको दाबी

एमालेको एक सय २१ र जनता समाजवादी पार्टीका ३२ सांसदको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएर फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

जसपाका अध्यक्ष उपेन्द्र यादव भने आफ्नो समूहको सदस्यको हस्ताक्षर बोकेर नेपाली काँग्रेससहित चार दलका १४९ सांसदको हस्ताक्षर बोकेर शीतल निवास गएका छन्। उता प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको दाबीमा पनि उपेन्द्र समूहका सदस्यको नाम छ।

 

 

 

जेठ ७, २०७८ शुक्रबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।