विपक्षी दलका नेतालाई राष्ट्रपतिबाट भेट्ने सन्देश आएन
नेताहरू आगन्तुक कक्षमा कुरेर बसेका छन्। नेपाली काँग्रेसका नेता रमेश लेखकले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर बुझाउन आएको तर राष्ट्रपतिबाट कुनै सन्देश नआएको बताए।
'हामी कुरिरहेका छौ, तर राष्ट्रपतिबाट सन्देश आएको छैन' उनले भने।
जेठ ७, २०७८ शुक्रबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।