प्रधानमन्त्रीमा दाबी पेस गर्न केपी ओली गए शीतल निवास
प्रधानमन्त्री ओली अगाडि नै विपक्षी दलको गठबन्धन शीतल निवास पुगेको छ। माधव नेपाल समूहका २७ सांसदको हस्ताक्षर सहित एक सय ३९ सांसदको हस्ताक्षर बोकेर नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र माधव नेपाल समूहका सांसदहरूले हस्ताक्षर गरेका हुन्।
ओलीको पक्षमा कति हस्ताक्षर गराएका छन् खुलेको छैन।
जेठ ७, २०७८ शुक्रबार १६:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।