सिंहदरवारमा खनाल-नेपाल पक्षीय सांसद्को भेला सुरु 

सिंहदरवारमा खनाल-नेपाल पक्षीय सांसद्को भेला सुरु 

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन आह्वान गरेपछि त्यसबारे छलफल गर्न सांसद् भेला भएका हुन्।

भेलामा सहभागी हुन नेता नेपालसहित २० जनाभन्दा बढी सांसद् सिंहदरवार पुगेका छन्। 

राष्ट्रपतिले बिहीबार साँझ साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। 

जेठ ७, २०७८ शुक्रबार १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।