चीनबाट पनि खोप ल्याउने पहल भइरहेको प्रधानमन्त्रीको दावी
आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उत्तरी छिमेकी चीनबाट पनि खोप लिने प्रयास गरिरहेका छौं।’ उनले उच्च तहमा पहल भइरहेको दावी गरे। चीनले यसअघि ८ लाख खोप दिएको थियो।
जतासुकै खोपको अभाव भएको भन्दै खोपका सन्दर्भमा गम्भीरताका साथ प्रयास भइरहेको उनको दावी छ।
जेठ ७, २०७८ शुक्रबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।