२४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ३९
यो सँगै मृतकको सङ्ख्या ३ हजार ८ सय ५९ पुगेको छ। भने ९ हजार २ सय ७१ जना सङ्क्रमित भएका छन्।
२४ घण्टामा नौ हजार २ सय ७१ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। २४ घण्टामा ४ हजार ७ जना निको भएका छन्।
मन्त्रालयका अनुसार २४ घण्टामा १८ हजार ४ सय ११ जनाको परिक्षण भएको थियो।
वैशाख २७, २०७८ सोमबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।