संसदमा विश्वासको मत लिने प्रस्तावमा मतदान सुरु 

संसदमा विश्वासको मत लिने प्रस्तावमा मतदान सुरु 

मतदानका लागि तीन वटा लबीमा व्यवस्था गरिएको छ। हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदानको व्यवस्था गरिएको हो। कोरोना सङ्क्रमित सांसदले ल्होत्से हलमा मतदान गरिरहेका छन्। 

प्रधानमन्त्रीको प्रस्तावमा दलका नेताहरूले दलीय आधारमा सम्बोधन गरेका थिए। दलका नेताहरूको सम्बोधनमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि मत विभाजनको प्रक्रिया सुरु भएको हो। 

वैशाख २७, २०७८ सोमबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।