राष्ट्रिय जनमोर्चाले संसदमा माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
उनले प्रधानमन्त्री ओलीले राजीनामा दिनु उपयुक्त हुने बताइन। उनले कोरोना महामारीमा सरकारको भूमिका सन्तोषजनक नरहेको भन्दै आलोचना गरिन।
सम्बोधनका क्रममा उनले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न सक्ने र आजकै संसद् बैठक अन्तिम भएको भन्ने कुरा समेत आएकाले सभामुखमार्फत प्रधानमन्त्रीको जवाफ माग गरिन।
वैशाख २७, २०७८ सोमबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।