प्रधानमन्त्रीलाई संसदमा विश्वासको मत लिने नैतिक अधिकार छैन : प्रचण्ड

प्रधानमन्त्रीलाई संसदमा विश्वासको मत लिने नैतिक अधिकार छैन : प्रचण्ड

फेरी संसद् विघटन गरेर मध्यावधिमा जाने बाटो बनाउनका लागि विश्वासको मत लिन आउनु भएको त होइन? प्रचण्डले ओलीलाई प्रश्न गरेका छन्। 

प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिन राखेको प्रस्तावमा बोल्दै प्रचण्डले समर्थन फिर्ता लिँदा फेरी संसद् विघटन गर्ने डरले समर्थन रोकेर राखेको बताए। विश्वासको मत लिने कुरा स्वाभाविक र प्राकृतिक नलाग्ने भन्दै उनले यो नाटकीय जस्तो लागेको बताए। 

 

वैशाख २७, २०७८ सोमबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।