काठमाडौँमा निषेधाज्ञा जेठ १२ सम्म

काठमाडौँमा निषेधाज्ञा जेठ १२ सम्म

काठमाडौँ : काठमाडौँमा कोरोना सङ्क्रमणको गति तीव्र भएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौँको बैठकले काठमाडौँमा जारी निषेधाज्ञा जेठ १२ गतेसम्म कायम गर्ने निर्णय गरेको छ।

यस अगाडिको निर्णय वैशाख २९ गते सकिँदै थियो। सोमबार बसेको बैठकले निषेधाज्ञा थप १५ दिन थप गर्ने निर्णय गरेको हो।

वैशाख २७, २०७८ सोमबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।