अधुरो धरहराको उद्घाटन
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले निर्माणको काम नसकिदै अधुरो धरहराको उद्घाटन गरे। शनिबार सुन्धारामा कार्यक्रम राखेर उनले धरहराको उद्घाटन गरे पनि योजना अनुसार निर्माणको काम भने अझै सकिएको छैन।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
वैशाख ११, २०७८ शनिबार १८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।