राष्ट्रपतिद्धारा संसद अधिबेशन अन्त्य
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिबेशन अन्त्य गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आज दिउँसो १ बजेदेखि संसदको अधिबेशन अन्त्य गरेकी हुन्।
प्रतिनिधिसभाको बैठक भोली बैशाख ७ गते बस्ने गरी स्थगित भएको थियो। तर, बैठक बस्ने अघिल्लो दिन मन्त्रीपरिषद् बैठकले अधिबेशन अन्त्यको सिफारिस गरेको थियो।
वैशाख ६, २०७८ सोमबार ११:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।