भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु 

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु 

प्रदेश नं ३-०२-०११ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

दुर्घटनामा बाँके नेपालगन्ज घर भएका २० वर्षका सूर्य ओली  भोजपुर चौकीडाडा घर भएका वर्ष १८ का सुमन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

वैशाख ३, २०७८ शुक्रबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।