प्रस्तावित न्यायाधीश चुडाल र सुवेदीको सुनुवाइ हुँदै

प्रस्तावित न्यायाधीश चुडाल र सुवेदीको सुनुवाइ हुँदै

सार्वजनिक लेखा समितिको हलमा केहीबेरमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीश चुडाल र सुवेदीको सुनुवाइ हुने भएको हो।

समितिमा चुडालविरुद्ध २ वटा र सुवेदीविरुद्ध ५ वटा उजुरी परेको छ। सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सहयोग पुर्याएकोे दुवै प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी परेको छ।

यस्तै सुवेदीविरुद्ध योग्यता सम्बन्धी उजुरी परेको संसदीय सुनुवाइ समितिले जनाएको छ।

वैशाख ३, २०७८ शुक्रबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।