बहुविवाह मुद्दामा फरार पक्राउ

बहुविवाह मुद्दामा फरार  पक्राउ

उनलाई बर्दिया जिल्ला अदालतले १० महिना १४ दिन कैद सजायको फैसला गरेको थियो। बारबर्दिया बस्ने वर्ष ३० कि थारुलाई पक्राउ गरेर जिल्ला कारागार बर्दियामा राखिएको प्रहरीले जनाएको छ। 

यस्तै  चोरी मुद्दाका फरार बर्दिया राजापुरका संजित थारु पक्राउ परेका छन्। २४ दिन कैद सजाय तोकिएका थारुलाई पक्राउ गरेर जिल्ला कारागार बर्दियामा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

वैशाख ३, २०७८ शुक्रबार ०९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।