भन्सार छली गरी ल्याएका सामान बरामद
भारतबाट भन्सार छली गरेर ल्याइएका ९३ हजार बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
फोटो प्रिन्टर, लेमिनेशन सहितका सामान बेवारिसे अवस्थामा राखिएको अवस्थामा बढैयाताल गाउँ पालिकाको रिहारबाट बरामद गरिएको कार्यालयले जनाएको छ।
चैत ३१, २०७७ मंगलबार १०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।