प्रतिनिधिसभामा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस हुने 

प्रतिनिधिसभामा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस हुने 

बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। 

बैठकमा शून्य समय र विशेष समय चल्नेछ। सांसदहरूले शून्य समय र विशेष समयमा बोल्नेछन्। यसअघि चैत २६ गते बसेको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी स्थगित भएको थियो।  

चैत ३०, २०७७ सोमबार ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।