काठमाडौँको लैनचौरमा १७ लाख ३४ हजार चोरी 

काठमाडौँको लैनचौरमा १७ लाख ३४ हजार चोरी 

काठमाडौँ : काठमाडौँको लैनचौर १७ लाख ३४ हजार बराबरको चोरी भएको छ। सरिता श्रेष्ठको घरमा राती चोरी भएको प्रहरीले जनाएको छ।

अपरिचित व्यक्तिले दराजमा राखेको नगद ६ लाख र गरगहना गरेर १७ लाख ३४ हजार चोरी गरेको उजुरी परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरी गर्ने अपरिचित व्यक्तिको खोजी भइरहेको छ।  

चैत २४, २०७७ मंगलबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।