मंगलबार २४ चैत, २०८२
२४ घण्टामा थपिए १८८ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार। योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन।
चैत १०, २०७७ मंगलबार १९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।