एकसिंगे गैँडाको गणना सुरु गरिँदै 

एकसिंगे गैँडाको गणना सुरु गरिँदै 

गणनाका लागि ४० वटा हात्ती तयारी अवस्थामा राखिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र चैत १९ देखि शुक्लाफाँटामा गणना गरिने छ।  सन् २०१५ को गणनामा नेपालमा ६४५ वटा गैँडा थिए।

चैत ९, २०७७ सोमबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।