मंगलबार २४ चैत, २०८२
सरकारको विकल्पबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक
पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने विषयमा सक्रियता नलिएको भन्दै आलोचना बढेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। आइतबारै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवासमा आफू निकट नेताहरूसँग छलफल गरेका थिए।
पार्टी सभापति देउवालाई दबाब बढाउन पौडेल समूह छलफलमै रहेको बेला देउवाले बैठक राख्ने निर्णय गरेका थिए।
चैत ८, २०७७ आइतबार २२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।