सोमबार २३ चैत, २०८२
नेपाल समूहकाे केन्द्रीय सदस्य र सांसदको बैठक सुरु
काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहकाे केन्द्रीय सदस्य र सांसदको बैठक बानेश्वरमा सुरु भएकाे छ।
बैठक भर्खरै सुरु भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको आज बिहान भएकाे छलफलबारे जानकारी दिइने बताइएकाे छ।
छलफलका क्रममा नेपाल समूहले गत फागुन २८ गते ओली समूहले गरेको निर्णय फिर्ता लिन माग गरेका थिए। तर, ओली समूहले उक्त निर्णय फिर्ता नलिने अडान राखेका थिए।
चैत २, २०७७ सोमबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।