बाबुरामलाई कमल थापाको व्यङ्ग्यात्मक प्रस्ताव : तपाईंलाई नै प्रधानमन्त्री बनाऔँ 

बाबुरामलाई कमल थापाको व्यङ्ग्यात्मक प्रस्ताव : तपाईंलाई नै प्रधानमन्त्री बनाऔँ 

सोही धारणामा उनले प्रतिक्रिया दिँदै उनले दिल्ली शब्दलाई बढी जोड दिएका छन्।

उनले लेखेका छन्‘ दिल्लीमा स्वास्थ्य परिक्षण र उपचार गरेर फर्कने बित्तिकै यस्तो मौलिक सोच आउनु मित्रको उर्वर मस्तिष्कको प्रशंसा गर्नै पर्छ।

बरु यो सबै कामका लागि भरखरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तपाईँलाई नै प्रधानमन्त्री बनाऔँ भन्ने मेरो प्रस्ताव छ।यसो गरे कसो होला ? सहपाठी मित्र।

 

फागुन १८, २०७७ मंगलबार २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।