सोमबार २३ चैत, २०८२
कांग्रेस नेता गोपालमान अस्पताल भर्ना
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ आज (सोमबार) साँझ नर्भिक अस्पताल भर्ना भएका छन्।
कांग्रेस महामन्त्री शशांक कोइरालाले फेसबुकमार्फत नेता श्रेष्ठ अस्वस्थ भई नर्भिक अस्पतालमा उपचार गराइरहेको जनाएका छन्।
उनको स्वास्थ्य समस्याबारे केही खुलेको छैन।
फागुन १७, २०७७ सोमबार २३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।