देशभर थप ८१ जनामा कोरोना संक्रमण, २ को मृत्यु 

देशभर थप ८१ जनामा कोरोना संक्रमण, २ को मृत्यु 

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। 

योसँगै देशभर कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ। 

पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 

फागुन १५, २०७७ शनिबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।