टोखामा एक महिला मृत फेला 

टोखामा एक महिला मृत फेला 

काठमाडौँ : टोखा नगरपालिको मालुङमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

शुक्रवार राती ३३ वर्षकी घ्याल्मो शेर्पा आफ्नै कोठाको झ्यालको ग्रिलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ। 

सङ्खुवासभाकी शेर्पाको मृत्युको कारण खुलेको छैन। शेर्पाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको प्रहरी जनाएको छ। 

 

फागुन १५, २०७७ शनिबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।