सोमबार २३ चैत, २०८२
सर्वोच्चको निर्णय र आदेशपछि दाहाल-नेपाल समूहको विजय जुलुस
काठमाडौँ : सत्तारुढ नेकपाको दाहाल-नेपाल समूहले विजय जुलुस निकालेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेपछि नेकपा दाहाल-नेपाल समूहले विजय जुलुस निकालेको हो।
जुलुसमा सहभागीहरूले जनताको जित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले खड्ग ओली प्रवृत्तिको अन्त्य भएको बताएका छन्।
नेकपा दाहाल-नेपाल समूहका कार्यकर्ता सहभागी जुलुसमा सहभागी हुन शान्तिबाटिका पुगिरहेका छन्।
फागुन १२, २०७७ बुधबार १२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।