सोमबार २३ चैत, २०८२
सर्वाेच्च अदालतद्वारा संसद् विघटन बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश
काठमाडौं : सर्वोच्च अदालतले संसद् विघटन सरकारको निर्णय बदर गरेको छ।
अदालतको संवैधानिक इजलासले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसला गरेको हो। यस्तै, इजलासले १३ दिनभित्र संसद् बैठक बोलाउनसमेत आदेश दिएको छ।
फागुन ११, २०७७ मंगलबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।