संसद् विघटन मुद्दाको फैसला सुनाउँदै प्रधानन्यायाधीश 

संसद् विघटन मुद्दाको फैसला सुनाउँदै प्रधानन्यायाधीश 

काठमाडौं : सर्वोच्च अदालतले संसद् विघटन मुद्दाको फैसला सुनाउँदैछ। 

अदालतको स‌ंवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसलाको निर्णय पढ्दै छन्। 

फागुन ११, २०७७ मंगलबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।