प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आज (सोमबार) भेट भएको छ।
उनीहरू दुवैको आज दिउँसो सर्वाेच्च अदालतमा भेट भएको स्रोतले जनाएको छ।
भेट गर्नुको कारणबारे केही खुलाइएको छैन।
फागुन १०, २०७७ सोमबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।